मन्त्री पुनद्वारा भेरी–बबईको निरीक्षण

सुर्खेत। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बुधबार भेरी बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको निरीक्षण गरेका छन्। बबई किनार हात्तीखालस्थित सुरुङको निकासद्वारबाट ‘मोनोरेल’ चढेर चिप्लेमा रहेको प्रवेशद्वार आइपुगेका मन्त्री पुनले आयोजनाको निरीक्षण गरेका हुन्। नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत १२.२ किमी लामो यो सुरुङ निर्माण गरिएको हो । निर्माण अवधिभन्दा झण्डै एक वर्षअघि सम्पन्न … Continue reading मन्त्री पुनद्वारा भेरी–बबईको निरीक्षण